नेपाल तरूण दल द्वारा खाद्यान्न राहत वितरण

सन्ताेष गहतराज, पाल्पा । नेपाल तरूण दल तानसेेेन नगरपालिका वडा न ८ ले राहत बितरण गरेको छ । वडा भित्रका ३० विपन्न घरपरिवारलाई शुक्रबार प्रहत स्वरुप खाद्यान्न बितरण गरेकाे हो ।


वडा भित्रका विपन्न घरपरिवारकाे छनाेट गरि प्रती परिवार २० किलाे (साभा मन्सुली) चामल र दाल, तेल, नुन लगाएतका अत्यावश्यक खाद्य बस्तुहरू वितरण गरेकाे नेपाल तरूण दल वडा न ८ का संयाेजक भेषराज सापकोटाले जानकारी दिए । उनका अनुसर कोरोनाको कारण विपन्न घरपरिवारकाे दैनिक जीवनयापनमा सहज हाेस भनी वितरण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजयमान कर्मचार्यले तरूण दल वडा न ८ ले विपन्न परिवारलाई राहत प्रदान गरेकाेमा प्रशंसा गर्दै सबै नागरिकहरू एकता भएर काेराेनासँगकाे लडाइँ जित्न सक्ने भएकोले यसका लागि सबैले सहयाेग गर्नु पर्ने बताए । कार्यक्रममा यादव सिहं कार्की, माेहन कार्की, मधुदयाल शैजु लगाएतकाे उपस्थिति रहेको थियाे ।

bhabindra gautam

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago