जापान टोक्यो । बिवाह बर्षगांठमा बैवाहिक जोड़ीलाई मध्यनजर गर्दै गायक सनुप पौडेलको स्वरमा एक प्रेम उत्सव गीत सार्वजनिक भएको छ । युवा संगीतकार शिखर संतोसको संगीत रहेको गीत बेलायतमा छायाँकन गरिएको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन राजदिप राईले गरेका हुन् ।
बेलायतमा स्थापित प्रोडक्सन ३ द्वारा तयार गरिएको भिडियोको प्राविधिक संयोजन एजर श्रेष्ठले गरेका हुन् ।“ म्यारिज एनिभर्सरिलाई नै मध्यनज़र गरेर बनेको गीत शायद यो नै पहिलो हुनु पर्छ, उपलब्ध स्रोत र साधनको प्रयोगबाट बनेको यो एक उत्कृष्ट कृती रहेको श्रेस्ठको जिकिर छ।
बेलायतकै सेरोफेरोमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोमा गीतकार जगन कार्की र उर्मिला थापा ‘सन्तु’ को अभिनय हेर्न पाइनेछ । बैवाहिक बर्ष गांठमा सुन्न, नाच्न मिल्ने नेपाली गीत नभेटिएकोले आफुले सबैको एनिभर्सरी तथा भयालेंटायन तथा प्रेमीहरूको मिलनको उत्सवमा सुन्न ,बजाउन र नाच्न मिल्ने गरी गीत लेख्ने जमर्को गरेको रचनाकार एवं संचारकर्मी जगन कार्कीले बताए ।
गीतको भिंडियो जस्ताको तस्तै तल लिंकमा हेर्नुहोला
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…