तनहुँका सामुदायिक वनमा नयाँ पोखरी निर्माण अभियान

तनहुँ। तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको

चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले यहाँका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ सामुदायिक वनले १५ गरीकूल तीस वटा पोखरी निर्माण गरिने भएको हो

फोटो फाईल

मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि नयाँ पोखरी निर्माण अभियान थालिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुखकमलप्रसाद काफ्लेले जानकारी दिनुभयो चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौतारिँदैमानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको उहाँले बताउनुभयो

खोल्साखोल्सीमा पानीको स्रोत नहुनु कहीँकतै पानीको स्रोत भएका स्थानबाट पनि सबै पानी बस्तीमा लैजाने प्रवृत्तिले मानव तथापशुपन्छीबीच द्वन्द्व हुने गरेको बताइएको उहाँले भन्नुभयोभानुभक्तको समयमा घाँसीले कुवाँ खनाए भने अब वन्यजन्तुका लागिमूल, कुवा, पोखरीको संरक्षण गर्नुपर्ने देखिएको मानवबस्तीमा पुगेको चितुवाले पानी खाएर अघाएपछि उसको नजिकमा देखापरेका मानव तथा पशुपालनप्रति आक्रमण गर्ने गरेको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो

मांसाहारीजन्य वन्यजन्तुका लागि खानेपानीको पोखरी आहार प्रजातिको लागि कलिलो घाँस (घाँसेमैदान) व्यवस्था गर्ने गरी मानववन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न अभियान थालिएको

सामुदायिक वनलाई पन्ध्र वटा पोखरी निःशुल्करुपमा निर्माण गर्नका लागि आग्रह गरेका छौं”, उहाँले भन्नुभयो, “पोखरी खन्छौँ भनीप्रतिबद्धता जनाएर गएका छन्, अब केही दिनमै पोखरी निर्माण भए नभएको अनुगमन गर्ने योजना बनाएका छौँ जिल्लाको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास शुक्लागण्डकी नगरपालिकास्थित वनजङ्गल आसपास क्षेत्रमा पानीको पोखरी निर्माण गर्न लागिएको हो डिभिजन वन कार्यालयबाट रु ५० हजारदेखि रु एक लाखसम्मको पन्ध्र वटा पोखरी निर्माण गर्ने योजना रहेको बताइएको

उक्त क्षेत्रमा चरीबाघ, चितुवा, स्याल, मृग बँदेल नगण्य देखिएका छन् चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई घरघरमा उज्यालोबनाएर राख्न, घर वरपर झाडी पन्छाउन पशुपालन गोठ सुधार गरी मजबुत बनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँलेजनाएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago