सन्ताेष गहतराज , पाल्पा । हिन्दु नेपालीहरूकाे महान चाड नजिकिदै छ । जस्ले गर्दा सवारीसाधनहरूमा पनि यात्रुहरू ठगिने,लुटिने जस्ता घटना पनि हुने गरेको पाइन्छ । यहि चाडपर्वकाे समयमा यात्रुहरूकाे सुविधालाई मध्ये नजर गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।
बिशेष गरि दशैँ, तिहार र छठ जस्ता पर्वहरूमा यात्रुको चाप अत्याधिक बढ्ने र त्यस्तो अवस्थालाई व्यवस्थित गर्न र यात्रुलाई ठगिनबाट बचाउन यात्रु सहायता कक्ष स्थापना गरिएकाे हाे ।नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएका छन् कि छैनन्,यात्रामा हुने समस्याहरू भाडादर बढि लिने,सामान चाेरि हुने,सामान चाेरि हुने,सामान छुट्ने,अनावश्यक चिजहरू खुवाएर सामान लुट्ने यस्ता समस्याहरूलाई मध्ये नजर गरि यात्रुहरू यस्ता समस्याबाट सुरक्षित हुन भन्ने उद्धेश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक पृथ्वीनारायण काफ्ले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा बताउनु भयाे । साथै यात्रु सहायता कक्षमा विद्यमान कोरोना महामारीलाई ध्यानमा राख्दै उक्त महामारीबाट बच्न सचेतना अपनाउने सावधानीको बारेमा जानकारी गराइने पनि प्रहरी नायक उपरीक्षक काफ्ले बताउनु भयाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…