सशस्त्र प्रहरीद्वारा चण्डी मन्दिर परिसरमा सरसफाई

पाल्पा । विजयादशमी नजिकिदै गर्दा अब जतिसुकै घर रङ्गाउने,बाटाे खन्ने,सरसफाइ गर्ने गरेको देखिन्छ ।विशेष गरि बिजया दशमीकाे अवसरमा मानिसहरूले फूलपाती सम्म रङग राेधन गरि,बाटाे खानी सरसफाइ गर्ने गरेका पाइन्छ तर जिल्लाकाे  शसस्त्र प्रहरी बल नेपाल पाल्पाले  नं. ३५ गुल्म हेडक्वाटर  ता न पा १ ध्रुवघाटको चण्डीमन्दिर परिसर शनिबार सरसफाई कार्य गरेको छ ।

शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हेडक्वाटर पाल्पाका अनुसार नेपालीहरुका दुई प्रमुख पर्व दसैँ र तिहार नजिकिदै गर्दा गुल्मले जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन र सरसफाई गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

चण्डी सामुदायिक भवन आसपासको जग्गामा सफाई गर्दै शसस्त्र प्रहरीवल नेपाल गुल्म पाल्पाका जवान तथा स्थानीय बासिन्दाहरूकाे सहभागीता रहेको थियाे ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago