पाल्पा । विजयादशमी नजिकिदै गर्दा अब जतिसुकै घर रङ्गाउने,बाटाे खन्ने,सरसफाइ गर्ने गरेको देखिन्छ ।विशेष गरि बिजया दशमीकाे अवसरमा मानिसहरूले फूलपाती सम्म रङग राेधन गरि,बाटाे खानी सरसफाइ गर्ने गरेका पाइन्छ तर जिल्लाकाे शसस्त्र प्रहरी बल नेपाल पाल्पाले नं. ३५ गुल्म हेडक्वाटर ता न पा १ ध्रुवघाटको चण्डीमन्दिर परिसर शनिबार सरसफाई कार्य गरेको छ ।
शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हेडक्वाटर पाल्पाका अनुसार नेपालीहरुका दुई प्रमुख पर्व दसैँ र तिहार नजिकिदै गर्दा गुल्मले जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन र सरसफाई गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।
चण्डी सामुदायिक भवन आसपासको जग्गामा सफाई गर्दै शसस्त्र प्रहरीवल नेपाल गुल्म पाल्पाका जवान तथा स्थानीय बासिन्दाहरूकाे सहभागीता रहेको थियाे ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…