टोकियो- हिजो अगस्ट १० तारिख जापानभर ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा घटेको हो ।
सोमबार टोकियोमा १९७ जना,ओसाकामा १२३ जना,आईची केनमा १०१ जना,ओकिनवा केनमा ५२ जना,फुकुओका केनमा ७२ जना,साईतामा केनमा ४२ जना, चिबा केनमा ४१ जना,खानागावा केनमा ३८ जना सहित कुल ३५ वटा प्रान्तमा ८३० जनामा संक्रमण देखिएको हो । त्यस्तै एयरपोर्ट क्वारेन्टाईनमा ६ जना संक्रमित भेटिएका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…