राष्ट्रपतिको चुनाव सामान्य होस् भन्ने चाहना छ भने चुप लागेर बस्नु :उत्तर कोरियाको अमेरिकालाई चेतावनी

उत्तर कोरियाले अमेरिकालाई कोरियाली मामलामा चासो नराख्न चेतावनी दिएको छ । अन्तर कोरियाली मामलामा संयुक्त राज्यअमेरिकाले कुनै टिप्पणी नगर्दा फाइदा हुने केसीएनएलाई उद्यृत गर्दै अल जजीराले जनाएको छ । अमेरिकाले आगामी राष्ट्रपतिनिर्वाचनका लागि पनि मुख बन्द गर्नुपर्ने बताएको अल जजीराले उल्लेख गरेको छ ।

उत्तरले दक्षिण कोरियासंग सञ्चार हटलाईन स्थगित गर्ने निर्णय गरेपछि अमेरिकी विदेश विभागले चासो देखाएको थियो । अन्यमूलुकको आन्तरिका मामलामा दबाब दिनु भन्दा आफ्नो देशको राजनीतिक अवस्थाका बारेमा चिन्ता गर्न पनि उत्तरले अमेरिकालाईसुझाएको छ ।

ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीच सन् २०१८ र १९ मा भएका ऐतिहासिक भेटहरूपछि उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न थोरै मात्र प्रगति भएको छ।

एजेन्सी

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago