काठमाडौं । सरकारले गत चैत्र ११ बाट जारी गरेको लकाडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार राती अबेर सम्पन्न भएको मन्त्रिपरिषद बैठकले जोर – बिजोर प्रणालीमा निजी सवारी चलाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्बजनिक गर्दै निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने जानकारी दिए । यसरी गाडी चलाउँदा चालकबाहेक गाडीमा दुई जना राख्नुपर्ने छ । यसरी सवारी चलाउँदा मास्क लगाउने लगायत सबै स्वास्थ्य सावधानी अपनाउनु पर्नेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…