काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने नाम प्रकाशित गर्दै नेपालएयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ ।
एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरण्मा टिकट काट्न सक्ने कामदारहरुको नमा सार्वजनिक गरेको हो ।दूतावासले सूची परेकाहरुले ५२० अमेरिकी डलरमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ । टिकट नकाट्नेहरु काठमाडौं आउन पाउने छैनन् ।
जुन १५ र २० तारिखमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । जुन १८ र २१ मा हिमालय एयरलाइन्सले क्वाललम्पुरबाट उडान भर्ने छ ।
https://drive.google.com/file/d/1DdR5GKaKXjtCC1OHz5ofHM1JUnb3mBle/view
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…