निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व : मन्त्री ढकाल

काठमाडौँ। सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल प्रयोगशालामा कोरोना भाइरस (कोभिड१९)को परीक्षण उपचारनिःशुल्क गराउने भएको

मन्त्रिपरिषद् बैठक सोमबारेको बैठकले सबैको पिसिआर परीक्षण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आज रासससाग कुरा गर्दै सरकारले विगतमा पनि निःशुल् गर्दै आएको स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदैजनतालाई सेवा दिन सरकार पछि नपर्ने स्पष्ट गर्नुभयो खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने विपन्नसँग शुल्क नलिने निर्णय भएकामा सर्वोच्च अदालतको आदेश नागरिक क्षेत्रको सुझावपछि सरकारले नयाँ निर्णय गरेको हो

नेपालमा अहिलेसम्म १५ लाखभन्दा बढीको पिसिआर परीक्षण गर्दा दुई लाखमा सङ्क्रमण पुष्टि भएको शुरुमा कोभिड१९ कोपिसिआर परीक्षणको पुनःपरीक्षण गर्न हङ्कङ पठाइएकामा हाल नेपालमै रकारी निजी गरी ७३ प्रयोगशालाबाट पिसिआर परीक्षणगर्ने गरिन्छ सरकारले स्वइच्छाले पिसिआर परीक्षण गर्नका लागि परीक्षण शुल्क रु दुई हजार तोकेको ती प्रयोगशालाबाट दैनिक१५ हजारको सङ्ख्यामा परीक्षण भइरहेको

कोभिड१९ को रोकथाम नियन्त्रणका लागि मन्त्रालयले दुई वटा कल सेन्टरबाट सेवा प्रदान गरिरहेको कोभिड१९ को रोकथाम उपचारका लागि मन्त्रालयले करिव दुई हजार ६०० आइसियु ९०० भेन्टिलेटर बनाएको

Comments
sp sp

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago