पाल्पा प्रशासन द्वारा तिहारमा देउसी-भैलो , जुवातास नखेल्न तथा पटेका नपड्काउँ अनुरोध गरेकोछ ।

पाल्पा । पाल्पा जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारमा देउसी–भैलो कार्यक्रम अनुरोध गर्नुको साथै नजिकिदैँ गरेको दीपावली, छठ, नेपाल सम्वत लगायतका पर्वमा जुवातास समेत नखेल्न प्रशासनले अनुरोध गरेको हो ।

फाइल फोटो

मंगलबार प्रशासनले जारी गरेको विज्ञप्तिमा भुइचम्पा, आतासबाजी, पटेका पड्काउने लगायतका क्रियाकलाप समेत नगर्न भनेको छ । यसको व्यापार, ओसारपोसार तथा बिस्फोटक पदार्थ समेत प्रयोग नगर्न प्रशासनले पाल्पाका नागरिकमा अनुरोध गरेको हो । विश्वमा महामारी रूपमा फैलिएको कोरोनाको कारण संक्रमण थप बढ्न सक्ने भन्दै आफ्नो घरपरिवारका सदस्यहरूले मात्र मनाउन आग्रह समेत गरेको छ । प्रशासनले जारी गरेको सूचना उल्लंघन गरे कानुनअनुसार कारबाही हुने बताइएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago