एनटिटि दोकोमोको ‘दोकोमो कोउजा’ प्रयोगकर्ताहरु समस्यामा, भएपछि देशभरका बैंकहरुले यो सेवाको सन्चालनमा रोक

टोकियो – जापान , एनटीटी दोकोमोद्वारा सन्चालित इलेक्ट्रोनिक भुक्तान सेवा (दोकोमो कोउजा) बाट अबैध रुपमा निकाश हुने रकम १ करोड ३२ लाख बाट उकालो लागेको छ । निक्केइ पत्रिकाको अनलाईन सस्करणमा छापिएको समाचार अनुसार ब्यक्तीगत खाताबाट उक्त रकम अबैध रुपमा रकमान्तर गरिएको हो ।

सेनदाइ सि र ओकायामा सि मा रहेका २ वटा बैंक बाट रकम झिकिएको थियो त्यसपछि देशै भरका बैंकहरुले यो भुक्तान सेवाको प्रयोगमा रोक लगाएका हुन ।एनटीटी दोकोमोद्वारा सन्चालित इलेक्ट्रोनिक भुक्तान सेवाको प्रयोग गरी अनाधिकृत रुपमा रकमान्तर गरिएको घटना सार्वजनिक भएपछि देशभरका बैंकहरुले यो सेवाको सन्चालनमा रोक लगाएका छन ।

दोकोमोको इलेक्ट्रोनिक भुक्तान सेवाबाट अघिल्लो बर्ष पनि यसरीनै पैसा चोरी भएको थियो । त्यस्तै अघिल्लो बर्षनै सेवेन एलेबेनको सेबेन पे ह्याक गरी ग्रहाकको पैसा चोरी भएको थियो । अनाधिकृत रुपमा रकम चोरी भएपछि सेबेनको उक्त सेवा बन्द गरिएको छ ।

Sanjay poudyal

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago