काेकलधाराका दुग्ध सहकारीका किसानलाई रैनादेवी छहरा गाउपालिकाले अनुदान रकम हस्तान्तरण ।

सन्ताेष गहतराज , पाल्पा । जिल्लाकाे पश्चिम क्षेत्रकाे गाउँपालिका रैनादेवी छहरा गाउँपालिकाले वडा न २ मा अवस्थित काेकलधारा दुग्ध सहकारीका लिमिटेड का दुग्ध उत्पादन गर्ने कृषकहरूलाई अनुदान एक कार्यक्रमका बिचमा रकम हस्तान्तरण गरेकाे छ ।

रकम हस्तान्तरण गर्दै कार्यक्रम प्रमुख अतिथि वडा न २ का वडा अध्यक्ष  जीवनाथ पाेखरेलले अहिले गाउँपालिकाले कृषकहरूलाई मध्ये नजर गरि विभिन्न  उत्साह पैदा गर्ने खालको कार्यक्रम  ल्याएकाे बताउदै  किसानहरुले आफ्नो जोस जागरले उत्पादन बढाएर आत्मनिर्भर हुन  अार्गह गर्नुभयो । साथै किसानले उत्पादन गरेको कुरामा  गापाले  किसान केही हिस्सा भए पनि लाई राहत दिने बताउनु भयाे ।

वडा न २ का वडा सचिव विष्णु गाैतमले पनि कृषकहरूलाई कृषि उत्पादन बढाई अात्मनिर्भर हुन अार्गह गर्नु भयाे । कार्यक्रमा काेकलधारा सहकारी सस्थाका करिब ४६ जना कृषिकहरूलाई रूपैयाँ ९० हजार ४६ रूपैयाँ वितरण गरेकाे र साे मध्ये उत्कृष्ट कृषक मिना भण्डारीलाई ७ हजार ५ सय ५ ले सम्मान गरिएको थियाे ।

कार्यक्रम सस्थाका अध्यक्ष सुर्य बहादुर साेमैकाे अध्यक्षता र सस्थाका व्यवस्थापक मेघराज भण्डारीकाे सञ्चालनमा भएको  थियाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago