डे केयर सेन्टरका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण ।

सन्ताेष गहतराज , पाल्पा  । तानसेन वडा न ४ ले पाल्पा सिबिआरको डे केयर सेन्टरमा रहेका विद्यार्थीहरूलाइ आर्थिक बर्ष २०७६/७७ काे बजेटबाट रूपैयाँ ६२४२५ बराबरकाे रकमबाट स्कुलका लागि आवश्यक दराज,स्टेशनरी तथा खेलकुदका सामाग्रीहरू हस्तान्तरण गरेको छ ।

सामाग्री हस्तान्तरण गर्दै तानसेन ४ का कार्वाहक वडा अध्यक्ष गणेश थापाले डे केयर सेन्टरले जुन फरक क्षमता भएका विद्यार्थीलाई शिक्षा प्राप्त गर्ने अबसर दिएको छ याे आँफैमा सम्मान जनक काम रहेकाे बताउदै यसरी फरक क्षमता भएका विद्यार्थीहरूले अवसर पाएमा क्षमतावान विद्यार्थीहरू भन्दा कम नहुने भएकोले उनिहरूकाे शैक्षिक कृयाकलापमा थप सहयाेग पुगाेस भनी वडा कार्यालयले शैक्षिक, दराज तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेकाे बताउनु भयाे ।

सामग्री ग्रहण गर्दै डे केयर सेन्टर सञ्चालन कृष्ण गहतराजले सहयाेग लागि वडा न ४ का सबै जनप्रतिनिधिहरूलाई धन्यवाद दिदै डे केयर सेन्टरले पाल्पा  फरक क्षमता भएका विद्यार्थीहरूलाइ  नियमित निशुल्क खाने तथा पठ्ने व्यवस्था  गरेकाे बताउदै  पछिल्लो समयमा यस्तै सहयोगी दाताहरूकाे सहयाेगमा सञ्चालन गरेकाे बताउनु भयाे । साथै अगामी दिनमा सहयोगी अपेक्षा  गर्नु भयाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago