महालक्ष्मी इन्स्योरेन्सको सहयोगमा ट्रस्ट मार्फत बिपन्नलाई खाद्यान्न वितरण

नारायण प्रभु ,जेठ २८ नवलपुर
पुर्वी नवलपरासीको कावासोती १५ मा रहेका बिपन्न ३० घरपरिवारलाई खाद्यान्न बितरण गरिएको छ।महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी कावासोती ब्रान्चको सहकार्यमा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट मार्फत खाद्यान्न समुदायमा हस्तान्तरण गरिएको हो।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कावासोती शाखाका प्रमुख मेघनाथ अधिकारी( माधब), सिनियर एजेन्सी मेनेजर बिमला सापकोटा,मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टका  संस्थापक श्याम श्रेष्ठ, संरक्षक लालचन श्रेष्ठ सदस्य आस्था श्रेष्ठ,एम.डि.कंडेल,गोकुल कंडेल, प्रवीण पौडेल लगाएतको उपस्थितिमा खाद्यान्न बितरण गरिएको हो।
पछिल्लो समय मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टका सामाजिक कार्यप्रती प्रभावित भएर विभिन्न संघ संस्था तथा देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ।यदि कसैले पनि ट्रस्ट मार्फत समुदायमा सहयोग गर्न चाहनु हुन्छ भने संरक्षक लालचन श्रेष्ठको मोबाइल नम्बर ९८५७०४०८९० मा वा ट्रस्टको फेसबुक पेज “मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट” मार्फत सम्पर्क गर्न सकिने ट्रस्टले जनाएको छ
Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago