२७ चैत्र, काठमाडौँ, लक डाउनको बेला काठमाडौ बाट मानिसहरू हिँडेरै भयपनी टाढा-टाढा आफ्नो गृहजिल्ला जान थालेपछी सरकारले दुई दिन उपत्यका बाट बाहिर जान दिनका लागि गरेको निर्णय फिर्ता लिएको छ ।
गृह मन्त्रालयले बिहिवार अबेर सूचना जारी गर्दै सर्वसाधारणलाई उपत्यका बाहिर जान दिनेबारे कुनै निर्णय नै नभएको दावी गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको बैठकले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान चाने लाई फर्कन दिने निर्णय सार्बजनिक भएपछि सन्चार माध्याममा समाचार प्रकाशित भएको थियो । लगत्तै गृहले एक बिज्ञप्ति जारी गर्दै निर्णय नै नभएको दावी गरेको हो । उपत्यकाबाट बाहिर जान दिने निर्णयलगत्तै रोकिएका यात्रुमा गाडिको ब्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता थपिएको थियो भने यो विषम परिस्थितिमा यातायात ब्यवसयीले स्वास्थ सुरक्षा बिना गाडी सन्चालन गर्न नसकिने जनाएका थिय । सरकारको निर्णय सार्बजनिक भयपछि पाँच नम्बर प्रदेश का मुख्यमन्त्रीले सामाजिक सन्जाल मार्फत यातायात खुलाउने निर्णय प्रती असन्तुष्ट जनाउनु भएको थियो ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…