काठमाडौं– सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको छ।बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।
६८ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालमा तोडफोड भएपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। महानगरिय प्रहरी वृत्त गौशालाका डिएसपी प्रमेश विष्टका अनुसारपक्राउ परेका सबैको पहिचान खुलेको छ।
उनले घटनाका विषयमा थप अध्ययन भइरहेको जानकारी दिए।
डिएसपी विष्टका अनुसार श्वासप्रस्वासमा समस्या भएर उपचार गराइरहेकी ती महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालमा आक्रमणगरेका हुन्।
घटनाका विषयमा अस्पताल र आफन्तबीच छलफल भइरहेको बताइएको छ।
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…
प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…