तीनकुने पुल नयाँ प्रक्रियाबाट निर्माण गरिँदै

काठमाडौँ। लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको निर्माणमा संलग्न कम्पनी पप्पुकन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो

अब १५/२० दिनमा ठेक्का सम्झौता हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको समयानुसार बजार भाउबढ्दा पहिलेभन्दा बजेट बढ्नेछ पुलडिजाइन एण्ड बिल्डका आधारमा बनाउन शुरु भएको थियो आयोजनाका प्रमुख गुरुअधिकारीले भन्नुभयो, “पहिलेजस्तै बन्छ,  लम्बाई, चौडाइ केही पनि परिवर्तन हुँदैन

सरकारले कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैङ्कको जमानत फिर्ता लिइसकेको कार्यसम्पादन जमानतमार्फतराखिने पाँच प्रतिशत रकम सरकारको खातामा ल्याइएको हो   मोबीलाइजेशन कम्पनीलाई उपलब्ध गराएकामा त्यो फिर्ता भएको कम्पनीले बीचमा काम छाडेकाले बाँकी काम कति त्यो कामको अहिलेको मूल्यमा २५ प्रतिशत सरकारी बाँकी सरह असुल गरिनेछ उहाँले भन्नुभयो, “त्यो अहिलेको मूल्यको हिसाबले छसात करोड हुनेछ

नयाँ ठेक्का सम्झौतामा गएपछि बनाउन करिब तीन वर्ष लाग्नेछ पुलको निर्माणमा ढिलाइ भएको भएका काम गुणस्तरीय नभएरसरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सक्नेगरी ठेक्का सम्झौता गरेको थियो

सडक विभागले केही समय पहिले पुरानो ठेक्काको मूल्याङ्कन गरेको थियो कम्पनीले चार जग (फाउण्डेशन) बनाएकोमा एउटा मात्रैस्वीकार गर्न सकिने पाइएको थियो निर्मितमध्ये प्राविधिक रुपमा समस्या देखिएका संरचना भत्काउनेसम्मको खर्च कम्पनीलेनै बेहोर्नुपर्नेव्यवस्था आयोजनाले विसं २०७१ मा सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल बनाउन सम्झौता गरेको थियो मुख्यसडकका दायाँबायाँ दुईदुई पुल बनाउन एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो बिजुलीबजारस्थित पुल निर्माण सम्पन्न भएरप्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढेको थिएन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पनि उक्त पुल निर्माणमा भएको ढिलाईमा चासो देखाउँदै छलफलसहित स्थलगत निरीक्षणगरी गत साउनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणमा भएका त्रुटि सच्याउन निर्देशन दिएको थियो प्राविधिकत्रुटि पाइएपछि सरकारले गत वर्ष भदौ ३१ मा बनेको संरचना भत्काएर नयाँ बनाउन भनेको थियो विभागले गत वर्ष असोज १३ माठेक्का अन्त्य गर्ने सूचना प्रकाशन गरयो त्यसपछि विभागले मङ्सिर मा ठेक्का तोडेपछि कम्पनीले निषेधाज्ञा (कालोसूची) फिर्ता मध्यस्थ नियुक्तिको माग गर्दै मुद्दा दायर गरयो कम्पनीले उच्च अदालतमा दुई काठमाडौँ जिल्ला अदालतमा दुई मुद्दा हाले पनि सबैखारेज भयो कोभिड१९ को सङ्क्रमणकै समयमा विभागले कम्पनीलाई कालोसूचीमा राख्यो जुन सन् २०२३ को फेब्रुअरीसम्म रहनेछ

रु २१ करोड ३३ हजार बजेटमा बनाउने गरी ठेक्का भएको थियो नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्क एन्ड ब्रिज) प्रविधिबाट सोपुल निर्माण गर्ने सम्झौता भएको थियो अरू सामान्य पुलमा तल्लो भागमा भार भएपनि यसमा माथिल्लो भागमा पर्नेछ बढी लगानीभए पनि अरूभन्दा टिकाउ हुन्छ शहरी क्षेत्रको सुन्दरता बढाउन अरू देशका शहरी क्षेत्रमा सो प्रविधिको पुल बनाउने गरिन्छ एक दशकपहिले माइतीघरदेखि सूर्यविनायकसम्मको सडक लेनको भए पनि यी दुई पुल चार लेन थियो भक्तपुरतर्फ जाने सडकमामाइतीघरबाटै सडक जाम हुने भएकाले त्यो कम गर्न नयाँ पुल विस्तार गर्न लागिएको थियो

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago