मुकेश हत्या प्रकरण : पूर्वसभासद्‌सहित अधिकांश आरोपित भारतमा लुके

काठमाडौं पर्साका मुकेश चौरसिया हत्या प्रकरणमा पूर्वसभासद् राजकुमार गुप्तालगायत आरोपितहरु भारततर्फ फरार भएका छन् पक्राउ पर्ने डरले उनीहरु भारतमा लुकेका हुन् एक उच्च प्रहरी अधिकारीका अनुसार धेरैजसो आरोपित भारतमा लुकेपछि पक्राउ गर्नअसहज भएको

नेकपा पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिवसमेत रहेका चौरसियाको हत्या नेकपाको आन्तरिक विवादकाकारण भएको प्रहरीले निष्कर्ष निकालेको कात्तिक गते गाउँपालिका कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रम थियो सोहीकार्यक्रममा पूर्वसांसद एवं नेकपाका केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षले आफ्नो गुटलाई नबोलाएको भन्दै कार्यक्रम बिथोल्न खोजेको सोही समूहले मुकेश चौरसियामाथि आक्रमण गरेको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका थिए तर सुरुमा प्रहरीले जाहेरीलिन अस्वीकार गरेको थियो त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनपछि पूर्वसभासद्‌ गुप्तासहित १२ जनाविरुद्धजाहेरी दर्ता भएको थियो

फोटो फाईल

जाहेरीमा गुप्तासहित धीरज चौहान, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मियाँ देवान, लक्ष्मण चौरसिया, अकलेसचौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, देवा सहनी मलाह जनार्दन चौहानको नाम उल्लेख देवा सहनी मलाह हनिफ मियासहिततीनजना भने पक्राउ परिसकेका छन्

प्रदेश नम्बर का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले फरार अभियुक्तको खोजी जारी रहेको बताए उनले भने, “प्रहरीले फरारभएकाहरुको खोजी गरिरहेको पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको सुक्ष्म अनुसन्धानमाजुटेका छौं  

नेकपाका नेतासमेत पूर्वसभासद् राजकुमार गुप्तालाई बचाउन सरकारकै प्रतिनिधि लागेको आरोप लाग्दै आएको तर प्रहरीलेसुरुवाती दिनमा भने प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा गुप्ताको संलग्नता अस्वीकार गर्दै आएको थियो पीडित पक्षले भनेगुप्ताकै निर्देशनमा आक्रमण भएको आक्रमणमा मुकेशको ज्यान गएको दाबी गर्दै आएका थिए

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago