सन्ताेष गहतराज , पाल्पा । हामी सेवा गर्छौ भन्ने मुल नाराका साथ सामाजिक काम गर्दै आयको लायन्स क्लब अफ पाल्पाले आफ्नो ३६ जन्मदिवस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि डिस्त्र्क्त चिफ सुशील प्रधानले केक काटेर उद्घाटन गर्नु भएको थियो ।सो अबसरमा प्रमुख अतिथि प्रधान डिस्ट्र्क्त एड्भाइजर तथा प्रदेश सभा सदस्य डाक्टर पुरन बज्राचार्य,सस्थापक सचीव बुद्धि प्रसाद शर्मा ,सद्स्यहरू केदार लाल श्रेष्ठ ,देब प्रसाद बज्राचार्य, बरुन रेग्मि ,निबर्तमान अध्यक्ष सुरेन्द्र पौडेल, पुर्ब अध्यक्ष इन्जिनियर बिष्णु प्रसाद श्रेष्ठ,लायन्स क्लब पाल्पा माडीका अध्यक्ष यम बहादुर चिदि लगायतले लायन्स क्लब बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रम उपाध्यक्ष मोहन प्रसाद श्रेष्ठले स्वागत कार्यक्रम सम्योजक सैलेन्द्र भट्टराईको धन्यवाद,सचीव समिर मान सिंहको सञ्चालन र क्लबका अध्यक्ष शारदा नेपाल को सभापतित्वमा सम्पन्न भएको थियो । हाल पाल्पा मा १० वटा क्लब स्थापना भएको पत्रकार राजेन्द्र लिगलले बताउनु भयो।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…