सन्ताेष गहतराज , पाल्पा , असोज २३ । युनेस्को समाज पाल्पाकाे तदर्थ समिति गठन भएको छ । जस्काे अध्यक्षमा वर्षा पाण्डे चएन हुनु भएको छ ।
पाल्पाकाे शान्ति,सुरक्षा,शिक्षा र सस्कृति कायम गर्दै सामाजीक कार्य गर्ने हेतुले गठित उक्त सस्थाकाे उपाध्यक्ष पदमा सुदिप्क्षा पराजुली,सचिव सिर्जना पाण्डे,सह-सचिवमा निश्चल पाैडेल,काेषाध्यक्षमा मिना बस्याल,सदस्यहरूमा मनिसा शर्मा,रेस्ना श्रेष्ठ,राजेश भट्टराई र पुजा पाैडेल गरी ९ सदस्य कार्य समिति गठन भएको हाे । निर्वाचन अध्यक्ष पाण्डे आगामी दिनमा युनेस्को समाज पाल्पाले अबका दिनमा पाल्पाकाे शान्ति,सुरक्षा,शिक्षा र सस्कृतिकाे क्षेत्रमा कटिबद्ध भइ लाग्ने बताउनु भयाे । साथै अध्यक्ष पाण्डे अब पाल्पाका सबै स्थानीय तहहरूमा संगठन विस्तार गरि सबै स्थानीयहरूमा नेतृत्व प्रदान गर्ने पनि बताउनु भयाे । उक्त तदर्थ समितिकाे गठन युनेस्को समाज पाल्पाका प्रतिनिधि सुवास गैरेकाे नेतृत्वमा सम्पन्न भएको थियाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…