प्रहरी कार्यालय बाट मानव अधिकार साथै आत्महत्या निरूतसाहन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन ।

पाल्पा । पाल्पा जिल्ला प्रहरी कार्यालय पाल्पाले नेपाल प्रहरी बार्षिक कार्ययाेजना अनुसार मानव अधिकार सम्बन्धि तालिमका साथै आत्महत्या निरूतसाहन सम्बन्धि जनचेतनामुलक कार्यक्रम कर्मचारीहरूलाई दिएको छ ।

प्रहरी कर्मचारीहरू कार्य सम्पादनकाे सिलसिलामा मानवअधिकारकाे संरक्षण तर्फ विशेष सचेत र सजग गराउने अभिप्रायले २१ र २२ गते जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीहरूलाई मानवअधिकार सम्बन्धि तालिम प्रदान गरेकाे प्रहरी प्रवक्ता मदन गिरीले बताउनु भयाे । त्यस्तै पछिल्लो समयमा आत्महत्याका  घटनाहरू बढिरहेको बेला जिल्ला प्रहरी कार्यालय पाल्पाले आत्महत्या  निरूसाहित गर्न  जनचेतनामुलक कार्यक्रम शुरू गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मदन गिरीका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन नगरपालिका लगाएत अन्य पालिकाहरूका विभिन्न वडाका स्थानीय जनप्रतिनिधि भद्र भलामहरूलाई समेत आत्महत्या ,राेकथाम,नियन्त्रण तथा कानुनी कार्वाहीहरूकाे बारे अन्तरकृया कार्यक्रम गरि समुदायमा सचेतना फैलाउने कार्य भइरहेको बताउनु भयाे । सचेतना फैलाउने कार्य असाेज १६ गते देखि शुरू भएको र याे अभियान १५ दिन सम्म चल्ने पनि सुचना अधिकारी गिरीले गाेर्खाली भ्वाइसकाे कुराकानी बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago