१ सय ७ औ विपि जयन्तीकाे सम्झनामा स्कुल अफ डेमोक्रेसी पाल्पाले गग्याे दिप प्रज्वलन


स्कुल अफ डेमोक्रेसी पाल्पाले १ सय ७ औ जननायक विपि काेइरालाकाे सम्झनामा तानसेनकाे विपि चाेकमा दिप प्रज्वलन गरेकाे छ ।

कार्यक्रम प्रमुख अतिथि प्रदेश सासंद तथा नेपाली काङ्ग्रेस पाल्पा सभापति वीर बहादुर राना विपिकाे सालिकमा माल्याराेपण गर्दै स्कुल अफ डेमोक्रेसी पाल्पाले दिप प्रजलन कार्यक्रम राखेकाेमा सस्थालाई धन्यवाद दिदै स्कुल अफ डेमोक्रेसीले जुन गाउँ गाउँमा लाेकतन्त्र तथा प्रजातन्त्रका बारेमा वकालत गर्ने उधेश्य स्थापना भएको छ ।

अागामी दिनमा सस्थाले अझै गाउँ गाउँ बस्ती बस्ती पुगी प्रजातन्त्रका बारेमा जनस्तर सम्म वकालत गर्न सकाेस भनी शुभकामना दिनु भयाे । कार्यक्रममा पुर्व केन्द्रीय सदस्य राजप्रसाद पन्त,नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति देवराज ढकाल,पाटी सचिव झपेन्द गैरे,नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि,नेपाली काङ्ग्रेस पाटी अास्था राख्ने पाटीका कार्यताहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

कार्यक्रम सस्थाका सचिव प्रफुल्ल शर्माकाे सञ्चालन तथा सस्थाका उपाध्यक्ष राधेश्याम ज्ञवालीकाे स्वागत मन्तव्यमा भएको थियाे । कार्यक्रम समापन गर्दै स्कुल अफ डेमोक्रेसी पाल्पाका अध्यक्ष अजयमान कर्मचार्य स्कुल अफ डेमोक्रेसी लाेकतन्त्र तथा प्रजातन्त्रकाे बारेमा वकालत गर्ने सस्था रहेको बताउदै अाज देशका ७७ अोटै जिल्लाहरूमा विपि काेइरालाकाे स्मृतिमा कार्यक्रम भइरहेकोले पाल्पा पनि दिप प्रज्वलन कार्यक्रम गरेको बताउदै अबका दिनमा सस्थाले प्रत्येक बस्ती बस्तीमा पुगी लाेकतन्त्र तथा प्रजातन्त्रका बारेमा नागरिकहरूलाई जानकारी गराउने तथा उनिहरूमा समस्याका बारेमा वकालत गर्ने बताउनु ।

Sanjay poudyal

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago