पाल्पा । १ सय ७ औ विपि जयन्तीकाे सम्झनामा स्कुल अफ डेमोक्रेसी पाल्पाले विपि काेइरालाकाे सम्झनामा तानसेनकाे विपि चाेकमा दिप प्रज्वलन गरेकाे छ ।
कार्यक्रम प्रमुख अतिथि प्रदेश सासंद तथा नेपाली काङ्ग्रेस पाल्पा सभापति वीर बहादुर राना विपिकाे सालिकमा माल्याराेपण गर्दै स्कुल अफ डेमोक्रेसी पाल्पाले दिप प्रजलन कार्यक्रम राखेकाेमा सस्थालाई धन्यवाद दिदै स्कुल अफ डेमोक्रेसीले जुन गाउँ गाउँमा लाेकतन्त्र तथा प्रजातन्त्रका बारेमा वकालत गर्ने उधेश्य स्थापना भएको छ । आगामी दिनमा सस्थाले अझै गाउँ गाउँ बस्ती बस्ती पुगी प्रजातन्त्रका बारेमा जनस्तर सम्म वकालत गर्न सकाेस भनी शुभकामना दिनु भयाे । कार्यक्रममा पुर्व केन्द्रीय सदस्य राजप्रसाद पन्त,नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति देवराज ढकाल,पाटी सचिव झपेन्द गैरे,नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि, नेपाली काङ्ग्रेस पाटी आस्था राख्ने पाटीका कार्यताहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम सस्थाका सचिव प्रफुल्ल शर्माकाे सञ्चालन तथा सस्थाका उपाध्यक्ष राधेश्याम ज्ञवालीकाे स्वागत मन्तव्यमा भएको थियाे । कार्यक्रम समापन गर्दै स्कुल अफ डेमोक्रेसी पाल्पाका अध्यक्ष अजयमान कर्मचार्य स्कुल अफ डेमोक्रेसी लाेकतन्त्र तथा प्रजातन्त्रकाे बारेमा वकालत गर्ने सस्था रहेको बताउदै आज देशका ७७ ओटै जिल्लाहरूमा विपि काेइरालाकाे स्मृतिमा कार्यक्रम भइरहेकोले पाल्पा पनि दिप प्रज्वलन कार्यक्रम गरेको बताउदै अबका दिनमा सस्थाले प्रत्येक बस्ती बस्तीमा पुगी लाेकतन्त्र तथा प्रजातन्त्रका बारेमा नागरिकहरूलाई जानकारी गराउने तथा उनिहरूमा समस्याका बारेमा वकालत गर्ने बताउनु
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…