काेराेनाकाे प्रभावसँगै पाल्पामा जात्रा पनि प्रभावित

सन्ताेष गहतराज-पाल्पा ,बिशेष गरि पाल्पाकाे तानसेनमा श्रावण महिनाकाे जनैपूणिर्माकाे पछि गाइजात्राबाट शुरू जात्रा याे बर्ष भने विश्वमा फैलिएको महामारीकाे कारण जात्राहरू निकालिएको छैन । काठमाडौ पछि दाेस्त्राे सबैभन्दा धेरै जात्रा मनाइने पहाडकाे रानी पाल्पामा याे बर्ष भन्दा अहिल्ला बर्षहरूमा मानिसहरू गाउँबाट जात्रा हेर्न भनी घुइँचो लाग्ने गर्दर्थाे तर याे बर्ष भने पाल्पाकाे तानसेन काेराेनाकाे प्रभावले सुनसान छ ।

काेराेनाकाे संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले मेला तथा महाेत्सव नहर्न अार्गह गरेसँगै याे बर्ष कुनैकुनै जात्रा निकालिएको छैन तर कुनैकुनै निकालिए पनि सामान्य रूपमा निकाल्दा राैनकता कम छ स्थानीयहरू बताउदछन ।बिशेष गरि गाइजात्राबाट शुरू हुने पाल्पाका जात्रा याे बर्ष प्रभावित भएको हाे । गाईजात्रामा बिशेष गरि घरमा कुनै सदस्यकाे मृत्यु भएकाे छ भने मृत्यु भएको मानिसकाे अात्माले शान्ति पाअाेस भनी याे जात्रामा मानिसहरूले गाईहरू खानेकुरा खान दिने मृतककाे घरपरिवारले दुख व्यक्त गर्न बजार परिक्रमा गर्ने गर्दछन तथा साेहि दिन व्याङ्गयात्मक कार्यक्रम पनि गरिने गरिन्छ,त्यस्तै पाल्पामा गणेश जात्रा,बाघ जात्रा,राेपाइ जात्रा,मनाउने गरिन्छ । त्यस्तै पाल्पामा बिशेष गरि भगवती जात्रा पनि मनाउने गरिन्छ याे जात्रामा भगवती माताकाे रथलाई बाेकेर बजार परिक्रमा गराउने गरिन्छ तर याे बर्ष पाल्पामा पनि बिश्वमा महामारीकाे रूपमा फैलिएको काेराेनाले गर्दा जात्रा ननिकालिएकाे हाे ।

बिशेष गरि जात्राकाे बेला मानिसहरू गाउँगाउँबाट मेला महाेत्सवकाे अबलोकन गर्न अाउदा किनमेल पनि हुने गर्दन्थाे तर याे बर्ष जात्रा नहुदा व्यापारीक काराेबार पनि कम भएको स्थानीय व्यापारीहरू बताउदछन । काेराेनाकाे प्रभाव,पाल्पा याे प्रभावले सुनसान छ । काेराेनाकाे संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले मेला तथा महाेत्सव नहर्न अार्गह गरेसँगै याे बर्ष कुनै कुनै जात्रा सामान्य रूपमा निकालिए पनि राैनकता कम भएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago