जापान । नेपाल सरकारको निर्देशन बमोजिम नेपाली राजदुताबास जापानले नेपाल जानका लागि फारम भर्नुभएकाहरुको लागि एक सूचना जारी गर्दै प्राथमिकताका नेपाल लैजाने जानकारी ।
कोभिड-19 को कारण बाट उत्पन्न असहज परिस्थितिमा जापानमा रहेका नेपालीहरु नेपाल जानै पर्ने समस्यामा परेका नागरिकहरु को लागि स्वदेश फर्कनका लागि फारम भरि आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गर्दै सूचना जारी प्राप्त विवरण नेपाल सरकार पठाई सकियको जानाकारी गराएकोछ।राजदुताबासलाई प्राप्त विवरणको अनुसार प्राथमिकताका आधार नेपाल लैजाने जानाकारी दिदै नेपाल जान फारम भर्ने सम्बन्धित ब्यक्तिलाई अग्रिम जानाकारी गराउने साथै सुचना राखिने हुदा यस बिषयमा बारम्बार फोन बा मेसेन्जरमा सम्पर्क गरिरहन नपर्ने जानकारी गराएकोछ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…