एजेन्सी, २३ मंसिर । अमेरिकी राष्ट्रपति निर्वाचनअन्तर्गत जर्जियामा भएको चुनावमा जो बाइडेन विजयी भएको तेस्रो पटक घोषणाभएको छ । राज्य सचिव ब्राड राफेन्सपरगरले बाइडेन १२ हजार मत पाएर राष्ट्रपति चुनावमा विजयी भएका घोषणा गरेका हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले धाँधली भएको आरोप लगाएपछि ३ नोभेम्बरमा दोस्रोपटक मतगणना गरिएको थियो जसमा नतिजामा कुनैपरिवर्तन आएको थिएन । ट्रम्पले हार स्वीकार नगरेपछि तेस्रोपटक मतगणना गर्दा पनि नतिजा हुबहु त्यही आएको हो ।
राष्ट्रपति ट्रम्पले आफ्नो हार अस्वीकार गर्दै जर्जियामा धाँधली भएको आरोप लगाउँदै आएका थिए ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…