तानसेन वडा न ५ का दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई राहत प्रदान ।

सन्ताेष गहतराज,पाल्पा , असोज २२ ।  पाल्पाकाे तानसेन नगरपालिका वडा न ५ का दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने मजदुरहरूलाई एक कार्यक्रमकाे बिचमा राहत प्रदान गरिएको छ ।

काेरिया इन्टरनेशनल काेपरेशन एजेन्सी ,मेडिकल एनजीओ ,ग्लाेबल केयर र काेरिया एनजिआ काउन्सिल ओभरसिज डेभलपमेन्ट काेपरेसनहरू काे संयुक्त आर्थिक सहयाेग  र तानसेन नगरपालिका वडा नं-५ काे सहकार्यमा मजदुरहरूलाई चामल २५ केजी,मसुराे दाल ५ के जी,खाने तेल २ लिटर, आटा ५ केजी,साेयाविन ४ पाेका,नुन २ केजी,हातधुने साबुन २ वटा र माक्र्स २५ वटा वितरण गरिएको वडा अध्यक्ष राम बहादुर रावलले बताउनु भयाे । यसरी दैनिक ज्यालादारी गर्ने मजदुरहरूले वडाले दशै नजिकै अाएकाे राहत प्रदान गरेको खुशी भएका छन । कार्यक्रम वडाका वडा सदस्यहरू संस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियाे 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago