ताइफु १० हाइसेनका कारण १०० भन्दा बढी व्यक्तिहरु घाइते भएका छन् २ जनाको मृत्यु भएको छ भने त्यस्तै ४ जना बेपत्ता भएका छन। जापानको दक्षिणपश्चिमी मुख्य टापु क्युशुमा ताइफ़ुले हजारौ घरमा बिधुत कटौती, बाटो अबरुद्ध र मोबाइल नेटवर्कमा समस्या देखिएको थियो ।
स्थानीय अधिकारीहरुका अनुसार खागोसिमा प्रिफेक्चरमा ७० बर्षीय महिला कुलोमा फसेर मृत्यु भएको थियो ।अधिकारीहरुले सागा प्रिफेक्चरमा एक जना पुरुष आफ्नो घरको दोस्रो तल्लाको झ्याल बलियो बनाउन खोज्दा खसेर मृत्यु भएको बताएका छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…