घरेलु तथा साना उद्योग पाल्पाले मोटर ड्राईभिड़ तालिम सम्पन्न गरेकोछ ।

सन्ताेष गहतराज , पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाकाे रामपुरमा  एक महिने माेटर ड्राइभिङ तालिम  सम्पन्न गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषिराज अर्चायले  तालिम सिकेर मात्र त्यस्काे अर्थ नहुने भन्दै सिकेका कुरालाई व्यवहारमा उर्तारन आग्रह गर्नु भयाे ।

साथै याे सिप अरू भन्दा अलि संम्वेदनशिल भएको र प्रत्यक्ष मानव जीवन सॅग जोडिएकोले यस बिषयमा  जान्न जरूरी छ । साथै याे सिप मेशिनरि सँग सम्बन्धित रहेकाे हॅुदा जति प्रयोगमा ल्याउनुहुन्छ तेति धेरै सिपमा निखार पन आउने बताउनु भयाे ।

कार्यक्रममा रामपुर ड्राइभिङका प्रमुख जायश्वर पाण्डेले पछिल्लो समयमा सवारी दुर्घटनामा धेरै मानिस मृत्यु भएकाठले तालिमका सिकेको कुरालाई व्यवहारिक जीवन प्रयाेग गरी सवारी दुर्घटनाबाट जाेगिन आग्रह गर्नु भयाे ।

तालिमकाे प्रशिक्षक शिव डोटेल गर्नु भएकम र तालिममा  दश वटै वडाका करिब २० जना सहभागी थिए । कार्यक्रमकाे सञ्चालन घरेलु तथा साना उद्योग कार्यालयका सहज कर्ता मनोज घिमिरेले गर्नु भएकाे थियाे ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago