जापान । कुमामोतो क्षेत्रमा रहेका नेपालीहरु को भेलाले लाक्पा दोंङ को अध्यक्षतामा १६ सदस्य कार्यसमिती को कुमामोतो नेपाली समाज गठन भएकोछ ।
समाजको उपाध्यक्ष मा पवन अधिकारी सचिब प्रशान्त बोहरा ,सह-सचिब हिरा तिमिल्सिना ,सह-सचिब दामोदर वस्ति ,कोषाध्यक्ष बिनोद बस्नेत ,सह-कोषाध्यक्ष बिकाश श्रेष्ठ ,सह-कोषाध्यक्ष कृष्ण पान्डे सदस्य हरुमा, मेघराज दहाल ,यज्ञ राज जोशि ,बिनिता तामाङ ,माया गुरुङ,सन्जिब तामाङ ,प्रकास दहाल ,नैबिक न्यौपाने ,सागर अधिकारि चयन हुनु भएको छ । यसैगरी सल्लाहाकार समितीमा डा. हरि देवकोटा, राजु गैरे ,विष्णु पौडेल, मदन पन्थ,तारा तिमिल्सिना,मनि कडेल,बद्रि सापकोटा,रामकृष्ण आचार्य, शुशिल ज्ञवालि ,तिलाराम ढकाल ,देव के.सि अर्जुन राई,नवराज पौडेल गोपाल शर्मा बस्याल रहनु भएको छ ।कार्यक्रम मा समाजसेवी राजु गैरे, बिष्णु पौडेल लगाएतले मन्तब्य राख्दै परदेशमा नेपाली हरु अध्ययन तथा आफ्नो पेशा अनुशासित रुपमा गर्नु पर्ने र सगसगै सामाजिक एकता कायम गरी दु:ख सुख मा सहकार्य गर्दै सास्कृतिक एव रचनात्मक कार्य द्वारा नेपाल को नाम उच्च राख्नु पर्ने मा जोड दिनु भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…