बाइडेन भन्छन्– ‘हामी २४ वर्षपछि एरिजोना जित्दैछौं र २८ सालपछि जर्जिया’

अमेरिकागणना जारी राज्यहरुमा अग्रता लिन थालेपछि अमेरिकी राष्ट्रपतिको चुनावी दौडमा रहेका डेमोक्र्याटिक पार्टीका नेता जोबाइडन जितका लागि विश्वस्त देखिन थालेका छन्। उनले यही क्रममा गरेको भाषणमा आफू स्पष्ट बहुमतका साथ जित्ने बताएका छन्।डेलाभेयरमा गरेको भाषणमा उनले  अमेरिकी इतिहासमै आफूले धेरै मत पाएको समेत बताएका छन्।

फोटो फाईल

उनले भने, ‘हामी  २४ वर्षपछि एरिजोना जित्दैछौं २८ सालपछि जर्जिया।यो चुनावपछि तनाव बढ्न सक्ने उनको भनाइ छ। तरआफूहरुले शान्तिका लागि प्रयास गरिरहनुपर्ने उनको बुझनाइ छ। उनले आफू एकअर्काको विपक्ष हुन सक्ने तर दुश्मन नभएकालेचुनावलाई सोही रुपमा लिन दुवै पक्षका कार्यकर्तासँग आग्रह गरका छन्। 

उनले आफ्नो जितको घोषणा भने गरेनन्। बाइडेन एरिजोना जर्जियामा जित्ने अवस्थामा पुगेका छन्। जहाँ दुई दशकदेखि कुनैडेमोक्र्याटिक उम्मेदवारले जित हासिल गर्न सकेका छैनन्। उनले आफू ३०० सय इलेक्ट्रोल  कलेज जित्ने अपेक्षा व्यक्त गरेका छन्।

उनले पद सम्हालेको पहिलो दिन नै कोरो भाइरसँग जुध्ने योजना अघि सार्ने बताएका छन्। बाइडेलने जितेमा ट्रम्प आगामी जनवरीमाह्यवाइट हाउसबाट बिदा हुनेछन्।

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago