चाड पर्व नजिकिदै जादा तानसेनमा मानिसकाे अत्यधिक भिडभाड बढ्याे,काेराेनाकाे जाेखिम उच्च

सन्ताेष गहतराज , पाल्पा।।नेपालीहरूकाे महान चाड दशै नजिकिँदै गर्दा पाल्पाकाे सदरमुकाम तानसेनमा मानिसहरू भिडभाड बढेको छ । भिडभाड बढे सँगै मानिसहरू काेराेनाकाे प्रवाह नै नगरि हिडडुल गरेका छन । पछिल्लो केही दिन यता पाल्पा सदरमुकाममा मानिसहरूकाे भिडभाड हवात्ते बढेकाे छ ।

काेराेना भाइरस काेबिड १९ ले गर्दा सुनसान रहेकाे तानसेन बजारमा अहिले पाल्पाका विभिन्न ठाउहरूबाट मानिसहरू वडा दशैकाे लागि सरसामान,रङ्ग राेधन तथा अन्य अत्यावश्यक सामाग्री किनमेल गर्न बजारमा अाए सँगै बजारमा भिडभाड बढेकाे हाे । बिशेष गरि दशै नजिकिए सँगै नेपाली परम्परा अनुसार वडा दशैमा मानिसहरू घरमा रङ्ग लगाउने,लिपपाेट गर्ने गर्दछन । यसरी पछिल्लो समयमा चाडपर्व केन्द्रित गरि मानिसहरू किनमेलकाे लागि अाउदा भिडभाड बढे सँगै काेराेनाकाे संक्रमण पनि बढेको छ । पछिल्लो समयमा मानिसहरू काेराेनाकाे प्रभावलाई व्यवस्था गरि कतिपयले न त माक्र्स नत सेनिटाइजन नलगाई हिड्ने गरेकाे पाइन्छ । जिल्ला प्रशासन कार्यालयले काेराेनाकाे जाेखिम यथावत रहेकाेले अनिवार्य रूपमा माक्र्स सेनिटाइजर लगाउन र कम्तिमा १ मिटरकाे दुरी कायम गरि बस्न अार्गह गरे पनि मानिसहरू काेराेनाकाे प्रवाह नगरि हिडेकाे देखिन्छ । पछिल्लो समयमा काेराेना फैलि रहेकाे समयमा चाडपर्व नजिकिदै गर्दा मानिसहरूकाे भिडभाड बढेकाे छ । यस्ले काेराेना झन फैलिने हाे कि त्रास रहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago