दाङ । दाङ-लमही नगरपालिका वडा नं. ३ बनगाउँ स्थित स्वर्गद्धारी आश्रमको एउटा घर आगलागी हुँदा करिब दश लाखको क्षति भएको छ।
ग्यारेज घरको रुपमा प्रयोग हुदै आएको उक्त घरमा दिउँसो करिब ४ बजे आगलागी भएको थियो। विद्युत सर्ट हुदा आगलागी भएको र करिब दश लाखको क्षती भएको अनुमान गरिएको आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरी अधिकारीले जानकारी दिए।
समयमै आगो निभाउन सकियो। आगो अनेत्र फैलन पाएन’अधिकारीले भने- ‘ग्यारेज घरको रुपमा प्रयोग हुदै आएको थियो । काठै काठले बनेको घर भएकाले नोक्सानी धेरै भयो।’ लमही नगरपालिका र गढवा गाउँपालिकाको दुई ओटा दमकलले आगो निभाएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…