आमा भनेको शब्द हो जसले सबैलाई भावनाहरूले भर्दछ। नेपाली शब्दकोश मा आमा लाई जननी,माता,महतारी ,जन्मदिने स्त्री का पर्यायका रूपमा अर्थाइएको छ । आमा पक्कै पनि सबैको जीवनमा सबै भन्दा महत्त्वपूर्ण व्यक्ति हुन्।
मलाई विहान आमाले जर्वजस्ती उठाएर मात्रै पुग्थेन। उठ्ने वित्तिक्कै बेलुकीको तामाको लोटामा राखेको एकगिलास पानी पिउनै पथ्यो अनि एकछिन पछि ठूलो माने गिलासले एक गिलास दूध पिउनै पथ्यो। म बुबालाई चिया र पाउरोटि खान्छु भनेर जिद्दि गर्ने तर आमा मलाई चिया पकाइदेला फेरि भनेर बुबालाई पहिल्यै सर्तक गराउने।
नमिठो लागि लागि एकमाने दूध र पाउरोटि खानुपथ्यो। त्यतिधेरै खाएको एकघण्टा भएको हुन्थेन फेरि स्कूल जानुभन्दा अगाडि भुँडी फुटुन्जेल भात नखुवाइ आमालाई सन्तोष नहुने। स्कूल जाँदा मलाई कपालमा तेल हालेको मन नपर्ने तर आमालाई मेरो कपालमा अलिकति भए पनि वास्ना आउँछ भनेर अमलाको तेल हालेर कपाल बाँटिदिनुपर्ने। कहिल्यैकाँहि कपालमा तेल हालिदियो भनेर रुँदै आमालाई बाई पनि नभनि स्कूल जान्थे। म रुदैँ स्कूल गएकोदिन आमा मलाई फकाउन स्कूलमा चाउचाउ, कोक, चिजबल बोकेर आउनुहुन्थयो। अरुबेलामा म क्यान्टिनमा नै खाजा खान्थेँ।
मलाई विहान आमाले जर्वजस्ती उठाएर मात्रै पुग्थेन। उठ्ने वित्तिक्कै बेलुकीको तामाको लोटामा राखेको एकगिलास पानी पिउनै पथ्यो अनि एकछिन पछि ठूलो माने गिलासले एक गिलास दूध पिउनै पथ्यो। म बुबालाई चिया र पाउरोटि खान्छु भनेर जिद्दि गर्ने तर आमा मलाई चिया पकाइदेला फेरि भनेर बुबालाई पहिल्यै सर्तक गराउने।
‘यस्य माता गृहे नास्ति, तस्य माता हरितकी।
सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया सखा।
शान्ति: पत्नी क्षमा पुत्र: षडेते मम बान्धवा:॥
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…