नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

नेपालमा आज (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस

२०७७, २३ असार मंगलवार १६:४९

नेपालमा आज (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।

त्यसैगरी काठमाडौंमा मात्र १४ जना संक्रमित भेटिएका छन भने पाटनमा १० र भक्तपुरमा ४ गरेर जम्मा २८ जना संक्रमित भेटिएका छन ।

तेह्रथुम्, भोजपुर, सोलुखुम्बु र हुम्ला गरेर ४ जिल्लाहरु कोरोना मुक्त भएका छन ।

Comments

ताजा खबर