पोखरा । गण्डकी प्रदेशमा ४ जिल्लाका ३८ जना नयाँ कोरोना संक्रमीत थपिएका छन । पछिल्लो अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमितको कुल संख्या ११३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखरा द्वारा प्रकाशित बिज्ञप्तीमा उल्लेख छ ।
निर्देशनालयका अनुसार कोभिड-१९ का नयाँ पुष्टी भएका संक्रमितहरु स्याङ्जाका १४, बागलुङका १० गोरखाका १० र नवलपरासी बर्दघाट सुस्ता पुर्बका ४ जना रहेका छन । उनिहरुलाइ सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…