एप्पल म्याकबूक प्रो सार्वजनिक, धेरे नै परिस्कृत साथै किबोर्डमा नयाँ युगकाे सुरुवात

काठमाडौं । एप्पलले तोकिएको समय अगावै पहिलो पटक म्याजिक किबोर्ड प्रयोग गरि १३ इन्चको म्याकबूक प्रो सार्वजनिक गरेको छ ।

विकल्पमा इन्टेलको दशौं पुस्ताको प्रोसेस समेत उपलब्ध गराइएको छ । जसको बजार मूल्य १२ सय ९९ डलरबाट सुरुहुने उल्लेख छ ।

यो हालसम्म उपलब्ध म्याकबूक प्रो १३ इन्चका म्याकबूकमा भएको फिचरको तुलनामा धेरे नै परिस्कृत भएर आएको छ । त्यतिमात्रै नभएर यसले कुनै एक युगको अन्त्यलाई समेत प्रतिनिधित्व गर्नेछ ।

एप्पलका अनुसार इन्ट्री लेवलको म्याकबूक प्रोमा ८ जीबी र्‍याम र २५६ जीबीको रोम रहेको छ । जसमा र्‍यामलाई बढाएर १८ जीबी र रोमलाई ५०० जीबीसम्म विस्तार गर्न सकिने छ ।

तर, यो लेवलको म्याकबूकमा इन्टेलको प्रोसेसर विकल्पको रुपमा भने उपलब्ध हुने छैन । तर, प्रिमियम म्याकबूक प्रोमा भने ३२ जीबी र्‍याम र ४ टीबीसम्म रोम बढाउन सकिने छ । कम्पनीका अनुसार सिक्स के रेजोलुसन रहेको म्याकबूकमा टच आईडी फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago