सांकेतिक तस्बिर फाइल फोटो
काठमाडौं, मंसिर २१ ।साताको पहिलो दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको छ।आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने स्थिर देखिएको छ। शुक्रबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि पनि १२ सय १० रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…