रामपुर लुटपाट घटनाका अभियुक्त पक्राउ

पाल्पा । जिल्लामा प्रहरी कार्यालय पाल्पाले रामपुर लुटपाट घटनाका अभियुक्तलाई पक्राउ गरेको छ ।
सांकेतिक तस्बिर फाइल फोटो
प्रहरीकाे टाेलीले करिब १:३० बजेको समयमा जिल्लाकाे रामपुर नगरपालिका वडा नं. ८ ढकालचौपारी स्थित मन कुमारी श्रेष्ठको घरमा अपरिचित ३ जना व्यक्तिहरु आई अचानक खुकुरी देखाई कुटपिट गरी डर धम्कि दिई बाकस र दराजमा रहेको नगद रु. ३,५८,०००।- (तिन लाख अन्ठाउन्न हजार) र सुनको बिभिन्न गरगहना गरी अं. साढे नौ तोला अं. मुल्य ९,५०,००० ।- ( नौ लाख ५ हजार ) लुटपाट गरी लगेकोमा घटना सम्बन्धमा अनुसन्धान गर्दै जादा घर धनि मनकुमारी श्रेष्ठकी बुहारी बर्ष ३५ की राम माया श्रेष्ठ र जिल्ला पुर्व नवलपरासी बौदीकाली गा.पा.- ३ घर भई हाल जिल्ला पाल्पा रामपुर न.पा.- ५ बस्ने बर्ष ३० को माधव पंगेनी समेतको मिलोमतोमा योजना बनाई डाका चोरी गरी लुकाई छिपाई राखेको सम्पुर्ण नगद तथा गरगहनाहरु बरामद गरी डाका चोरी मुद्दा अन्तर्गत अनुसन्धान प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago