सन्तोष गहतराज ,पाल्पा । जिल्लाको माथागढी गाउँपालिका स्थित रूप्से देखि चिदीपानी जाेडने पक्की पुलको सिल्यान्यास लुम्बिनी प्रदेशका भौतिक पुर्वधार मन्त्री बैजनाथ चौधरीले सिलन्यास गर्नु भएको छ ।
पुलकाे सिल्यान्स गर्दै मन्त्री चाैधरीले प्रदेश सरकारले पाल्पाका विभिन्न स्थानीय तहहरूमा ११ अाेटा पुल निर्माणकाे करमा रहेकाे बताउदै साेहि अनुसार सराई देखि चिदीपानीकाे बीचमा पर्ने खाेलाले गर्दा समस्या परेका नागरिकहरूका लागि पुलकाे समस्या रहेकोले मन्त्रालयले बिशेष गरि याे पुल निर्माण कार्य प्राथमिकता साथ अगाडि बढाइएको बताउनु भयाे । याे पुल निर्माण भए सँगै बर्षै देखि यहाकाे जनताहरू खाेला बढेकाे समयमा जाेखिमपुर्ण गरिकाले अावतजावत गर्न नपर्ने पनि बताउनु भयाे । ३ कराेड ६१ लाख ४९ हजार ८ सय ३९ रूपैयाँ ६९ पैसाकाे लगानीमा उक्त पक्की पुल निर्माण हुन लागेकाे छ । जस्काे लम्बाइ ४० मिटरकाे हुने छ । कार्यक्रममा प्रदेश सांसद रमा घर्ती,प्रदेश सासद नारायण अार्चाय,नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल विभिन्न राजनीति दलका प्रतिधिनिहरू माथागढि गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापा मगर,वग्नासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी लगाएतकाे उपस्थिति रहेको थियाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…