४ करोड ९० लाख संक्रमित, १२ लाख ३९ हजारको मृत्यु, १ करोड २७ लाख ९५ हजार सक्रिय संक्रमित

काठमाडौं विश्वभर कोरोना भाइरसका संक्रमित बढ्दो क्रममा रहेका छन् बिहीबार अहिलेसम्मकै बढी लाख भन्दा बढी संक्रमितथपिएका छन् बिहीबार लाख हजार ७५४ जना संक्रमित थपिएका छन्  

यो आँकडा एकैदिन अहिलेसम्म थपिएको सबैभन्दा उच्च हो यसअघि बुधबार पाँच लाख ७२ हजार संक्रमित थपिएका थिए चिसोमौसम बढ्दै जाँदा संक्रमित उच्च गतिमा थपिएका छन्  

फोटो फाईल

सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् अमेरिकामा दैनिक नयाँ रेकर्ड नै बनेको एकै दिन अमेरिकामा बिहीबार लाख१५ हजार ७१० जना संक्रमित थपिए यसअघि बुधबार लाख हजार ३८९ जना संक्रमित थपिएका थिए  

त्यस्तै फ्रान्समा ५८ हजार ४६ जना संक्रमित थपिए लामो समयपछि भारतलाई पनि उछिन्दै फ्रान्स दोस्रो स्थानमा पुगेको हो  

भारतमा ४७ हजार ६२२ जना थपिएका छन् इटालीमा ३४ हजार ५०५, पोल्यान्डमा २७ हजार १४३, ब्रजिलमा २३ हजार ३१७, स्पेनमा२१ हजार ९०८, रुसमा १९ हजार ४०४, जर्मनीमा २१ हजार ७५७, बेल्जियममा १४ हजार ९०३, स्वीटजरल्याण्डमा १० हजार १२८ जनासंक्रमित थपिएका छन्  

३४ औं स्थानको नेपालमा हजार ५१ संक्रमित थपिएका छन्  

मृतक पनि उच्च रहेको एकैदिन बुधबार हजार ६७ जनाले ज्यान गुमाए बिहीबार हजार ७०३ जनाको ज्यान गयो  

अमेरिकामा हजार ११७ जनाको ज्यान गयो भारतमा ६७५, ब्रजिलमा ६०९, मेक्सिकोमा ६३५, इटालीमा ४२८, इरानमा ४०६, बेलायतमा ३७८, अर्जेन्टिनामा २४६, इरानमा ४१९, रुसमा २९२,  स्पेनमा ३६८, फ्रान्समा ३६३, पोल्याण्डमा ३६७ नेपालमा १८ जनाकोज्यान गएको  

विश्वभर अहिलेसम्म करोड ९० लाख हजार २७२ जना संक्रमित पुगेका छन् मृतकको संखया १२ लाख ३८ हजार ८१२ पुगेको करोड ४९ लाख ७४ हजार ९०५ जनालाई निको भएको सक्रिय संक्रमितको संख्या करोड २७ लाख ९४ हजार ५५५ जना रहेकाछन्  

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago