डोटीमा करदाता सेवा कार्यालय स्थापनाः स्थानीयवासीलाई सहज

डोटी, डोटीका .नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको

सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका छाउनीमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै योबाध्यता हटेको हो

कार्यालयले सेवा शुरु गरेपछि कर सम्बन्धि सामान्य कामदेखि व्यक्तिगत स्थायी लेखा नम्बर लिनका लागि यहाँका सेवाग्राहीलाईकैलाली जानुपर्ने बाध्यता पनि हटेको कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर लिन कर तिर्न अहिले सेवाग्राहीको भीड लाग्नथालेको सिलगढीका स्थानीयबासी सिद्धराज जोशीले जानकारी दिनुभयो

आन्तरिक राजस्व सम्बन्धि सम्पूर्ण कार्यहरू गर्ने गरी जिल्लाको दिपायल सिलगढी नगरपालिका छाउनी स्थित कोष तथा लेखानियन्त्रण कार्यालय नजिक रहेको सडक डिभिजनको भवनबाट कार्यालयले आफ्नो सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख हरि शर्मालेबताउनुभयो उहाँले भन्नुभयो, “डोटीका नागरिकलाई जिल्लामै सेवा दिने उद्देश्यले हामीले सिलगढीमा कार्यालय सञ्चालन गरी सेवादिन शुरु गरेका छौँ, अब कर सम्बन्धि सामान्य कामका लागि कैलाली जानुपर्ने बाध्यता हटेको

कार्यालयले व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर, भ्याट दर्ता, अन्तःशुल्क दर्ता, कर चुक्ता प्रमाण पत्र, करदाताशिक्षालगायत सेवा दिने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो कार्यालयले सेवा शुरु गरेसँगै उक्त कार्यालयबाट पहिलोव्यवसायिक स्थायी लेखा नम्बर दिपायल सिलगढी नगरपालिका गोसेडाकी हरूदेवी साउदले लिनुभएको उहाँले कृषि पशुपन्छीफर्मको नाममा स्थायी लेखा नम्बर लिनुभएको बताइएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago