किटजन्य रोगको अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

कञ्चनपुर, किटजन्य रोगको अनुसन्धानका लाागि कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली परिचालन भएको

औलो, कालाजार, डेंगु, चिकनगुनिया, जापनिज इन्सेफ्लाइटिस, स्क्रव टाइफस सार्ने किट (बाहक) सङ्कलन गरी अनुसन्धानटोलीले अध्ययनको कार्य गरिरहेको गत वर्ष औलो कालाजारका बिरामी देखिएका भीमदत्त नगरपालिका१० जिमुवा बेदकोटनगरपालिकाको वडा नं मा इन्टोमोजोलिष्टसहित निर्देशनालयको १२ सदस्यीय टोलीले अनुसन्धानको कार्यलाई अगाडि बढाएको किटजन्य रोग सार्ने किटको खोजी गरी प्रयोगशालामा ल्याएर रोग सार्ने अवस्थाका बारे अध्ययन अनुसन्धानको कार्य भैरहेको”, निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले भन्नुभयो, “किटको अवस्था बारे अध्ययन गरी निर्देशनालयलाई प्रतिवेदनबुझाउँछौं प्रतिवेदनका आधारमा अध्ययन गरिएका क्षेत्रमा सोही अनुसार किटजन्य रोग नियन्त्रणका लागि आवश्यकताका आधारमाकार्यक्रम सञ्चालन गरिनेछन

भीमदत्त नगरपालिका१० मा गरिएको अध्ययनमा औलो रोग सार्ने लामखुट्टे एनोफिलिज (पोथी) समुहका तीन वटा प्रजातिदेखिएका छन्”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा औलो रोग सार्ने लामखुट्टेको घनत्व बढी रहेको पाइएको रोग सार्ने किटकोसङ्ख्या बढी देखिनु भनेको रोगको सङ्क्रमण दर बढने सङ्केत भएकाले यसलाई नियन्त्रण गर्नका लागि कार्यक्रम सञ्चालन गर्नआवश्यक भएको उहाँले बताउनुभयो

किटजन्य रोगको सङ्क्रमण फैलिने खतरा भए नभएको बारे समेत टोलीले अनुसन्धानको कार्यमा जोड दिएको उहाँको भनाइ किटजन्य रोग बारे अध्ययनसँगै रेकर्ड अपडेट गर्ने, बस्तुस्थिति पत्ता लगाउने कार्यमा टोली खटिएको किटजन्य रोगमा सबैभन्दा बढीचुनौतीका रुपमा एनोफिलिज जातको पोथी लामखुट्टेले सार्ने औलो रोग रहेको त्यसपछि क्यूलेक्स जातको पोथी लामखुट्टेले टोकेरसार्ने जापनीज इन्सेफ्लाइटिस, हात्तीपाइले, किर्नाले सार्ने स्क्रव टाइफस रहेका छन्

डेंगु, चिकनगुनिया, जीका भाइरसको सङ्क्रमण समेत सुदूरपश्चिम क्षेत्रमा देखा पर्ने गरेको पोथी सेन्ड फ्लाईले सार्नेकालाजारका बिरामी समेत विगत तीन वर्षदेखि कञ्चनपुरलगायत क्षेत्रका बासिन्दामा देखिने गरेको कात्तिक १५ गतेदेखिपरिचालित टोलीले भीमदत्त नगरपालिकामा अनुसन्धान अध्ययनको कार्य सकेर बेदकोट नगरपालिकामा कार्य शुरु गरेको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago