चितवन ,२० असोज । चितवनमा उपचाररत नवलपुरका एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका ५ निवासी ७७ वर्षीया महिलाको बिहान ३ः४५ बजे मृत्यु भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।
पिसाब र श्वासप्रश्वासमा समस्या भए पछि ती महिलालाइ असोज १६ गते मेडिकल कलेज भर्ना गरिएको थियो भने असोज १८ गते कोरोना पुष्टि भएको थियो । कोभिड आइसियु कक्षमा उपचारका क्रममा मृत्यु भएको निर्देशक लम्सालले बताए । मृतक महिला मधुमेह र थाइराइडका समेत रोगी थिए ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…