पाल्पा । समुदायस्तरमा कोरोना संक्रमण बढेको पाल्पामा जिल्ला अस्पताल शिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमणको पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पा शिल गरिएको हो ।
आइतबार मात्र पाल्पामा १६ जना संक्रमीत थपिएका छन । पाल्पा जिल्लामा कुल संक्रमीत को संख्या ६ सय ६ जना पुगेको छ । जसमध्ये हालसम्म ५ सय ६३ जना कोरोना मुक्त भएका छन । संक्रमण भएकामध्ये २ जनाको निधन भएको थियो ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…