पाल्पा । नेपाली सेनाको गोरखदल गण पाल्पाले वृक्षरोपण गरेको छ । सेनाले तानसेनस्थित सेन माविको परिसरमा नौ प्रकारका फलफूलका विरुवा रोपेको हो ।
विश्व वातावरण दिवसका अवसरमा सेनाले सुन्तला, कागती, तेजपात अम्वा, खल्ढुक, धुपी, कपुर, चिउरी, मसल, एवोगार्ड लगायतका विरुवा रोपेको गणपति जनककुमार बस्नेतले बताउनुभयो ।
एक सिपाही एक विरुवा रोप्ने अभियानका साथ विरुवा रोपिएको गणपति बस्नेतले बताउनुभयो । सेनाले आफनै नर्सरीमा फलफुलका विरुवा उत्पादन गर्दै आएको छ ।
सेना माविका अध्यक्ष कृष्ण अधिकारीले विद्यालयमा सेनाले रापिएका विरुवा आफूहरुले संरक्षण गर्ने बताउनुभयो । अहिले रोपिएका विरुवालाई हुर्काउनका लागि विद्यालय सक्रिय हुने र सेनाको सहयोग सधै आवश्यक रहेको बताउनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…