१५ दिन लम्बियो लकडाउन, जेष्ठ २० गतेसम्म जारी राख्ने निर्णय

२०७७, ४ जेष्ठ आईतवार २०:४१
COVID-19 Lockdown Nepal

काठमाडौं । सरकारले लकडाउन १५ दिन थप गरि जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । लकडाउन कस्तो प्रकृतिको हुने भन्ने थप बिबरण खुल्न बाकी रहेको स्रोतले जनाएको छ ।

Comments

ताजा खबर