आइतबार १० जनाको पुस्टी, नेपालमा २९१ जना पुगे

२०७७, ४ जेष्ठ आईतवार ०७:५१

पाल्पा । कोभिड – १९ संक्रमण भएका १० जना थपिएका छन । यो संगै नेपालमा २९१ जनाको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार रौतहटका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।अधिकारीका अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Comments

ताजा खबर